
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiपाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८१ समाचार
नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरएक हप्तासम्म चल्ने खेलकूद सप्ताहमा विद्यालयका विभिन्न कक्षाको विद्यार्थीहरुले भाग लिने भएको छ । विजेताहरुसहित विद्यार्थीहरुलाई मेडल, कप, प्रमाणपत्रसहित सम्मान समेत गरिने विद्यालयका प्रिन्सीपल दिगम्बर महतोले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजशनिबार प्रदेश २–०२–००१ च ०८१७ नम्बरको कार पाकिँग गरेकै अवस्थामा चोरी भएको हो । फोर्ड कम्पनीको कार पाकिँग गरिएको अवस्थाबाटै चोरी भएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
सम्पादकियसमग्रमा भन्दा यति एयरलाईन्स र सरकारले जानेबुझेर गरेको प्रि–प्लानेड मर्डर भन्न सकिन्छ । राष्ट्रिय शोक विदा दिएर सरकारले आफ्नो नाकामी र निकम्मपन साबित गरेको छ । विदा दिएर यहाँ शोक मनाउनेभन्दा पार्क, ताल तलैया, पिकनिक गरे खुसीयाली मनाउनेको सँख्या अधिक हुन्छ भनेर समान्य ज्ञान पनि नराख्ने सरकारले थोत्रा जहाज सँचालन गर्ने कम्पनिलाई ब्यान गर्नुपर्छ ।
३ वर्ष अगाडि · सम्पादकिय
प्रमुख समाचारन्यूज ब्यूरो, कास्की । पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए । ‘खोजी कार्
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना सन्देश पठाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर उनले दुख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ । तासले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार प
३ वर्ष अगाडि · देश काल
छानविनको क्रममा पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार अदालतमा पेश गरेका थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविमानहरूको प्राविधिक जाँचको अनुगमन नागरिक उड्ययन प्राधिकरणले गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
३ वर्ष अगाडि · देश काल
देश कालपोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजआगलगीमा परी प्रदेश २–०२– ००२ प ५७१३ नम्बरको टिभिएस कम्पनीको एक मोटरसाईकल समेत जलेर नष्ट भएको छ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा(१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए।
३ वर्ष अगाडि · देश काल