
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiपाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८१ समाचार
आर्थिक ब्यूरोशनिबार नगरपालिकाको प्रमुख जीतनारायण यादवको प्रमुख आतिथ्यमा हिउँदे अधिवेशन सम्पन्न भएको हो । गत असारमा ल्याईएको योजनाहरुमा थपघट गर्नको लागि आगामी योजना कार्यतयार गर्ने गरी नर्वौ हिउँदे अधिवेशन गरिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारसभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बिश्वासको मत नेपाली कांग्रेसले दिए पछि भने यस प्रदेशमा कांग्रेसको उम्मेदवारी दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिभायानेटकी सीईओ सेवा पाठकले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्न गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने बताईन्
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजमधेश प्रदेशमा कुशवाहालाई भिजनरी नेताको रुपमा चिनिन्छ । विदेशमा समेत व्यापार फैलाएका ईन्जिनीयर कुश्वाहाले मधेशका युवाहरुलाई रोजगारी सिर्जना गर्ने योजनाको मास्टरमाईण्ड मानिन्छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालकेन्द्रीय सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको टुङ्गो काठमाडौंबाट नै तय गरेको बुझिएको छ । सोही सहमती अनुसार जसपाले मुख्यमन्त्री पाएको छ । नेकपा एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालराष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकाश प्राप्त गरेका नवीन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए । खेलले स्वास्थ्य र मानसिक रूपमा स्वास्थ्य बनाएको हुनाले बालबालिकालाई खेल अनिवार्य गर्नुपर्ने उनको जिकिर छ ।
३ वर्ष अगाडि · देश काल
देश कालपदभार ग्रहण गर्दै उनले एक साता भित्र मन्त्रीपरिषद् वितार गर्ने र विश्वासको मत लिने बताए । उनले विधुतिय शासनको गुरुयोजना तयार गर्ने निर्णयमा गरेका हुन् । मुख्यमन्त्री यादवले आफ्नो कार्यालयमा सर्वसाधारणका लागि गुनासो पेटिका राख्ने बताए ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकतीनैजना मन्त्रीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारउनको स्वास्नीसहित दुई छोरा र दुई छोरी छन् । उनको डुबेर मृत्यू भएपछि सिँगो टोल नै शोकाकुल भएको छ । उनको परिवारमा उनी मात्र कमाउने थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजगाउँपालिकाको विपद व्यवस्थापन कोषबाट पीडित परिवारले पाउनुपर्ने रकम बमोजिमको चेक उनको श्रीमतिलाई कार्यालयमै बोलाएर चेक हस्तान्तरण गरेका हुन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमधेशी शहीद प्रतिष्ठानको गठन, शहीद परिवारलाई राहतसमेत देखाइएको प्रगति विवरणमा मन्त्रालयबाट आर्थिक वर्ष ०७८/०७९ मा ६२.२० प्रतिशत र चालु आर्थिक वर्षको वितेको छ महिनामा ८.९७ प्रतिशत खर्च भइसकेको समेत समावेश गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजानकारी अनुसार, बर्दिवासबाट सशस्त्र प्रहरीको गोताखोर टोली (पानीमा डुबुल्की लगाउने टोली) आउन लागेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार