देश कालमधेशका कर्मचारीहितको लागि सभामुखलाई एकिकृत कर्मचारी सँगठनको सुझाव
“सार्वजनिक सेवा प्रबाह छिटो, छरितो, मितव्ययी, चुस्त, दुरस्त, भरपर्दो एवं नागरिकमैत्री हुन सकिरहेको छैन । मधेश प्रदेश सरकारले मधेश प्रदेश सभा समक्ष प्राप्त गरेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, २०८० का सम्वन्धमा हाम्रो संगठनको तर्फबाट देहाय बमोजिमका सुझावहरु सम्बोधनका लागि माननीय सभापती ज्यू एवं समिति समक्ष हार्दिक अनुरोध गर्दछ ।”– ज्ञापनमा उल्लेख छ ।
२ वर्ष अगाडि · देश काल











