देश कालमधेश प्रदेशभरिमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्छुः सांसद ढुंगाना
सहिद ठाकुर प्रसाद ढुंगानाको शालिकमा माल्यार्पण गर्दै आफ्नो क्षेत्र लगायत मधेश प्रदेश भरिमा इमानदारी पुर्वक काम गर्ने नेता ढुंगानाले बताए । नेता ढंगानाको जन्मभुमि धनुषाधाम रहेको छ । धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डल लगायतका समर्थक तथा सम्मान गरिएको छ ।
२ वर्ष अगाडि · देश काल











