देश कालसरस्वति पूजा नगरेको भन्दै शहिदनगरको नयाँ जीवन शैक्षिक दरबार स्कूलमा मेयरको अनुगमन, स्पष्टिकरण सोधिने
धबौली, नेमुवाटोलबाट सो स्कूलमा पढने विद्यार्थीहरुलाई धर्मान्तरको सम्बन्धमा समेत पढाइने गरेको बुझिएको छ । हिन्दु धर्म त्यागेर क्रिश्चन बनेका विद्यालयका सँचालक पासवानले सोही गाउँका हिन्दु धर्मावलम्बीका बच्चाहरुलाई विद्यालयमा भर्ना गरी हिन्दु धर्मावलम्बीहरुले मनाउने सरस्वति पूजा नगरिदिँदा धर्म सँस्कृतिमा बन्देज लगाएको गुनासो गरिएको छ ।
२ वर्ष अगाडि · देश काल










