साना किसान दिगम्बरपुर नव निर्मित भवन रास्ट्रीय सभा सद्स्य ढुंगानाले गरे उद्घाटन
सो कार्यक्रममा बिशिस्ट अथितीको आसन्न बाट धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले भन्ने साना किसान कृषि सहकारी संस्थाहरु किसानहरुको समयमा कर्जा उपलब्ध गराउदा किसानले उब्जनी राम्रो गर्न सफल भएको बताएको छ ।

२०८० माघ २६ शुक्रबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ९ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको नव निर्मित भवन रास्ट्रीय सभा सद्स्य आनन्द प्रसाद ढुंगाना एक कार्यक्रम बिच उद्घाटन गरेको छ ।
संस्थाको अध्यक्ष लक्ष्मी यादवको अध्यक्षता तथा रास्ट्रीय सभा सद्स्य आनन्द प्रसाद ढुंगानाको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो ।
अध्यक्षता गर्दै यादवले भन्ने कार्यालयलाई व्यवस्थित तथा सुरक्षित दृस्ठिकोणले कार्यालय नव निर्माण कार्यालय संचालन गरिएको छ ।
प्रमुख अतिथिको आसन्न बाट रास्ट्रीय सभा सद्स्य आनन्द प्रसाद ढुंगानाले भन्ने वास्तवमा देशको मेरुदण्ड किसान हो र यश कृषि सहकारी बाट हजारौं किसानहरु लाभान्वित हुँदै आएको छ । हामी बाट हुने सहयोग हरेक समय साथमा रहने प्रतिबद्धता गरे नियमित र व्यवस्थित गर्न सुझाव दिए ।
सो कार्यक्रममा बिशिस्ट अथितीको आसन्न बाट धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले भन्ने साना किसान कृषि सहकारी संस्थाहरु किसानहरुको समयमा कर्जा उपलब्ध गराउदा किसानले उब्जनी राम्रो गर्न सफल भएको बताएको छ ।
कार्यक्रममा संस्थाको बारेमा उपलब्धि गतिविधिहरु प्रबन्धक चन्द्रकिशोर प्रसाद सिंह (सिके) ले जानकारी गराउदै उद्घाटन कार्यक्रम आएका प्रतिनिधिहरु आभार ब्यक्त गरे ।
कार्यक्रमको संचालन संस्थाको उपाध्यक्ष राजिब यादव (रामपुकार) ले संचालन गरेका छ्न् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…