मनोरञ्जनराकेश पासवानको 'भेलै परदेशी हमर नाम' मैथिली गीत रिलिज
न्यूज ब्यूुरो, कत्तार । विदेशमा रहेका नेपाली श्रमिकहरुको पीडालाई दर्साएको मैथिली गीत “भेलै परदेशी हमर नाम” बोलको गीत रिलिज गरिएको छ । राकेश पासवानको स्वर रहेको सो गीतमा वैदेशिक रोजगारीमा रहेका युवाहरुको दुःख, पीडा र घरको स्मरणलाई समेटिएको हो । करिब ५ मिनेटको म्यूजिक भिडियोमा गोविन्द, उपेन्द्र र लक्क
२ वर्ष अगाडि · मनोरञ्जन











