स्वास्थ्य ब्यूरोमधेश प्रदेशमा छात्रवृति करारका डाक्टरहरु आन्दोलनमा, ईमरजेन्सी बन्द गर्ने चेतावनी
यसका साथै मुख्यमन्त्री सतिश सिँहले डाक्टरहरुसँग गरेको दुरव्यवहारप्रति माफी नमागेसम्म आन्दोलन जारी राख्ने बताईएको छ । मधेश सरकारलाई पटक पटक ज्ञापनपत्र बुझाएपनि वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रेको डाक्टरहरुले बताएका छन् ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











