गाउँ / समाजशहिदनगरमा डेँगु नियन्त्रणको लागि फगिँग गरिँदै
नेपालमा डेँगुको प्रभाव बढेसँगै शहिदनगर नगरपालिकाको विभिन्न वडामा समेत डेँगुको विरामी फेला परेपछि नगरपालिकाले तुरुन्त एक्सन लिएको हो । स्थानीय सरकारको हैसियतले नगर प्रमुख दिनेश प्रसाद यादवको नेतृत्वमा एक बैठक बसी स्वास्थ्य शाखालाई नियन्त्रणको लागि निर्देशन दिएका थिए ।
२ वर्ष अगाडि · गाउँ / समाज









