स्वास्थ्य ब्यूरोकमला नगरपालिकामा क्षयरोग कार्यक्रमको कोहर्ट विश्लेषण तथा समिक्षा
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाअन्तर्गत स्वास्थ्य संस्थाहरुको चालु आर्थिक बर्षमा क्षयरोग अभियानको पालिकास्तरीय वार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को फागुन मसान्तसम्म भएका क्षयरोगमुक्त अभियानको
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











