ब्यूरो-रिपोर्टरबुलेट बाइक हाँकेर मुख्यमन्त्री सिँह अब होटलमा, भान्सा घरमा निगरानी
उनले सबै होटलले स्वच्छताको मापदण्ड पछ्याउन खोजे पनि त्यो उचित तथा पर्याप्त नभएको भन्दै बहुसँख्यक होटलमा ग्राहक बस्ने ठाउँ सफा भए पनि भान्साघरमा सरसफाइ तथा त्यहाँ उपयोग हुने सामग्रीको भण्डारण व्यवस्थित नभएको बताए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











