SEE परीक्षाः धनुषाबाट विज्ञान विषयको प्रश्नपत्र ५ मिनेटमै आउट
धनुषाको औरही गाउँपालिकाको चक्कर परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको जनाईएको छ । परीक्षा केन्द्रका केन्द्राध्यक्षले सो प्रश्न पत्र आउट गर्न मदत गरेको जनाइएको छ ।

२०८१ चैत १२ मंगलबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एईई परीक्षा अन्तर्गत चौथो दिन आज कक्षा १० विज्ञान विषयको प्रश्नपत्र आउट भएको छ ।
धनुषाको एक परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको ५ मिनेटमै आउट भएको हो ।
परीक्षा केन्द्रबाट केन्द्राध्यक्षले परीक्षार्थी मोबाईल पास गराई प्रश्न बाहिरिन सहयोग गरेको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…