प्रमुख समाचारराजा फर्काउने नाममा हिँसात्मक घटना भयोः उपेन्द्र यादव
सरकार संसद् र सिंहदरबारमा मजबुत रहेता पनि जनता माझ कमजोर रहेको यादवको भनाइ छ । यादवले बिचौलीया, भ्रष्ट र कमीशनखोरको बिगबिगीकै कारण नेपाल सरकारप्रति जनता रुष्ट रहेको बताए । राजनीतिक दलहरुले बेलैमै सुधारतर्फ ध्यान दिन नसके देशको अवस्था झनै दयनीय बन्ने यादवले बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार










