ब्यूरो-रिपोर्टरराष्ट्रि युवा मँचको धनुषा जिल्ला ईन्चार्जमा साह मनोयन
राष्ट्रिय मुक्ति पार्टी नेपालको जिल्ला कार्य समिति धनुषाका अध्यक्ष राजु चौधरीद्धारा जारी गरिएको मनोयन पत्रमा उनलाई ईन्चार्जको जिम्मेवारी दिइएको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६१४ समाचार
ब्यूरो-रिपोर्टरराष्ट्रिय मुक्ति पार्टी नेपालको जिल्ला कार्य समिति धनुषाका अध्यक्ष राजु चौधरीद्धारा जारी गरिएको मनोयन पत्रमा उनलाई ईन्चार्जको जिम्मेवारी दिइएको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारप्रत्येक बर्ष हिन्दुहरुको पूजाआजामा त्यहाँ रहेका मुस्लिम समुदायका केही युवकहरुले उच्छृँगल गतिविधि गर्दै आएका छन् । विदेशबाट ग्रुप बनाएका त्यहाँका केही मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दुहरुको चाडपर्वमा अवरोध गरे वापत रकम पाउने गरेको खुलेको छ । साउदी, कत्तार, मलेसिया लगायत वैदेशिक रोजगारीमा रहेका केही युवकहरुले ग्रुप बनाएर हिन्दुहरुको चाडपर्वमा अवरोधको योजना तहत काम गर्दै आएको आरोप छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरो१० दिने व्यापार मेलामा महिला नर्तकी ज्योति मगर, प्रिति पासवानप्रति केही स्थानीयहरुले आपत्ति जनाएका छन् । केही दिन अगाडी सिरहाको लहानमा भएको लहान एक्सपोमा अश्लिल नृत्य प्रदर्शन गर्ने त्यस्ता महिला नर्तकी ल्याएपछि चौतर्फी विरोध भएको थियो ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारमन्त्रालयले देशको सबै पालिकाहरुमा सम्बन्धित कर्मचारी पठाउँदै निमित्तविहिन बनाएको घोषणा गरिएको छ । यद्यपी, नगराईनमा भने अझै निमित्तले कार्यालय चलाईरहेको गुनासो स्थानीय जनसमुदायको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले केन्द्र संघीय उद्योग मन्त्रालयसँग मधेश प्रदेशको कार्यक्षेत्रभित्र पर्ने उद्योगहरूको सक्कल फाइल संघीय मन्त्रालयबाट प्रदेश उद्योग विभाग, वीरगञ्जमा हस्तान्तरण गर्ने माग गरेका छन् ।
१ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरविद्यार्थीहरूको भनाइअनुसार माग पूरा नगरे आन्दोलनलाई थप उग्र बनाइने चेतावनी दिएका छन्। उनीहरूले भने, “हामी विद्यार्थीहरूको हकहितका लागि सदैव अग्रसर रहन्छौं, यदि प्रशासनले फेरि बेवास्ता गर्‍यो भने तेस्रो चरणको आन्दोलन गर्न बाध्य हुनेछौं।”
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रियन्यूज ब्यूरो, पटना । बिहारको राजधानी पटना स्थित काँग्रेस कार्यालयमा शुक्रबार भाजपा र काँग्रेस कार्यकर्ताबीच तीव्र झडप भएको छ । दरभंगामा राहुल गान्धीको ‘मतदाता अधिकार यात्रा’ का क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी दिवंगत आमाबारे दिएको अभद्र टिप्पणीको विरोध गर्दै भाजपा कार्यकर्ताले पटना काँग्रेस
१ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरकमला नगरपालिका वडा नं. ३ लगमा निवासी ठाकुरले यसअघि देखि नै नेपाली काँग्रेस निकट विद्यार्थी नेतृत्वमा लागिरहेका छन् । कमला नगरपालिकाका पूर्व मेयर राम उदगार गोईतका त्यतिबेला निकट मानिएका ठाकुरले नगरपालिकामा युवा नेतृत्वको आवश्यकता रहेको भन्दै आफू समेत मेयर पदमा लडने बताए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोकमला नगरपालिकाले ल्याएको यो निर्णय कार्यान्वयनमा कडाइका साथ लागु भएमा राजस्व संकलन र खर्च व्यवस्थापनमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारखुफिया स्रोतका अनुसार नेपाल सीमाबाट भारत प्रवेश गर्ने जोखिम उच्च रहेको भन्दै सीमा क्षेत्रको निगरानी अझै कडा पारिएको छ। सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर पनि पदस्थापन हुन नपाएका कर्मचारीहरुलाई करार कर्मचारीको ठाउँमा पदस्थापन गरिने योजना रहेको मन्त्री कुशवाहाको भनाई छ । उनले सुदृढिकरणको क्रममा करारमा भर्ना भएका कर्मचारीहरुलाई मूल्याँकन फाराम मार्फत कार्य मूल्याँकन गरिने बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूले कार्यभार सम्हाल्दा देशभरका ७५३ स्थानीय तहमध्ये करिब २०० पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू केवल “निमित्त”का आधारमा कार्यरत रहेको स्मरण गराउँदै अब ती सबै पालिकामा स्थायी व्यवस्था मिलाइएको बताएकी छिन्।
१ वर्ष अगाडि · देश काल