देश कालसबै पालिकाहरुको निमित्त हाकिम हटाइयो, कुन पालिकामा को गयो हाकिम ?
उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूले कार्यभार सम्हाल्दा देशभरका ७५३ स्थानीय तहमध्ये करिब २०० पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू केवल “निमित्त”का आधारमा कार्यरत रहेको स्मरण गराउँदै अब ती सबै पालिकामा स्थायी व्यवस्था मिलाइएको बताएकी छिन्।
१ वर्ष अगाडि · देश काल











