गाउँ / समाजधनुषामा करेन्ट लागेर एक जनाको मृत्यू
नवनिर्माणाधीन घरमा काम गरिरहेका विद्युतीय मजदुर वर्ष ४० को राजकुमार श्रेष्ठको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। मृतकको शवलाई पोस्टमार्टमका लागि महोत्तरीको बर्दिबास स्थितअस्पतालमा पठाइएको प्रहरीले जानकारी दइएको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज











