मनोरञ्जनमधेश आउँदै भोजपुरीका झन्कार स्टार गायक 'रितेश पाण्डे'
न्यूज ब्यूरो, जनकपुरधाम । भोजपुरी भाषाका राईजिँग स्टार गायक रितेश पाण्डे मधेश आउने भएको छ । प्रदेश नं. २ को रौतहटमा हुन लागेको नमस्ते रौटहट साँगितिक कार्यक्रममा युवाहरुको धडकन गायक रितेश पाण्डेले रौतहट तताउने भएको छ । आउँदो बैशाख २८ गते शनिबारका दिन विहान ११ बजेदेखि सुरु हुने नमस्ते रौतहटमा गायक पाण
७ वर्ष अगाडि · मनोरञ्जन











