कला पृष्ठसंस्कृतिको नाममा आर्केस्ट्रा नचाउने काम कहिलेसम्म?
मधेशको मौलिक संस्कृति र परम्परा ओझेल पार्दै पर्वको नाममा अश्लील गीत, नृत्य र आर्केस्ट्रालाई बढावा दिने प्रवृत्ति कहिलेसम्म?
१ महिना अगाडि · कला पृष्ठ
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०८१५ समाचार
कला पृष्ठमधेशको मौलिक संस्कृति र परम्परा ओझेल पार्दै पर्वको नाममा अश्लील गीत, नृत्य र आर्केस्ट्रालाई बढावा दिने प्रवृत्ति कहिलेसम्म?
१ महिना अगाडि · कला पृष्ठ
क्राईम ब्यूरोजिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार अनुसन्धानका क्रममा प्राप्त प्रमाण र शंकाका आधारमा किशोरीलाई नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता खुलेको हो ।
४ महिना अगाडि · क्राईम ब्यूरो

जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै पीडितको स्वास्थ्य परीक्षण तथा घटनास्थल मुचुल्कालगायत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
१ महिना अगाडि · गाउँ / समाज

मोतीपुर थानाका प्रहरी निरीक्षक ब्रह्मा गोन्डका अनुसार युवतीको सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीयवासीको सहयोगमा घटनाको समाधान गरिएको हो ।
१ महिना अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारलवकी पोखरी (जिरो माइलभन्दा उत्तर–पूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्नी कुण्ड, सीतान कुण्ड र विहार कुण्ड रहेका छन् । गुठी संस्थानले ‘गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२’ को प्रतिवेदन कार्यान्वयन समितिको निर्णयअनुसार अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।
२ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साह मन्त्री बनेको एक महिना मात्रै पुगेको छ । उनलाई जंगीलाल यादवलाई हटाएर मन्त्री बनाइएको थियो । तर बजेट निर्माण प्रक्रियामा सहभागी भइसकेपछि सहमतिअनुसार उनी पनि सरकारबाट बाहिरिन सक्ने स्रोतको दाबी छ ।
४ महिना अगाडि · प्रमुख समाचार

राजकोटको यो महोत्सव अहिले गरगहनाको विशाल परिमाण र अनुमानित मूल्यका कारण चर्चामा छ । तर यसको अर्को महत्त्वपूर्ण पक्ष हजारौँ महिलाको सामूहिक सहभागिता र पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्पराको सार्वजनिक प्रस्तुति पनि हो ।
१ महिना अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजपरिवारका अनुसार उपचारमा अहिलेसम्म करिब २ लाख रुपैयाँ खर्च भइसकेको छ । तर, आरोपित पक्षले उपचार खर्च नबेहोर्दै प्रहरीले उनलाई रिहा गरेको परिवारको आरोप छ ।
२ महिना अगाडि · गाउँ / समाज

यस प्याकेजसँग मोबाइलमा प्रयोग गर्न मिल्ने अतिरिक्त डेटा उपलब्ध नहुने विवरण पनि टेलिकमले सार्वजनिक गरेको छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोशिविरमा रुपनगर स्वास्थ्य चौकीका इन्चार्ज जदुनन्दन राउत, फोकल पर्सन रामेश्वर दास, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्षयरोग समितिका अध्यक्ष मो. इनुस, सचिव सन्तोष कुमार साहलगायत स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो ।
३ महिना अगाडि · स्वास्थ्य ब्यूरो

बाँकी ५९ परिवारले अदालतबाट प्राप्त अन्तरिम राहतका कारण त्यसबेला केही समयका लागि राहत पाएका थिए
१ महिना अगाडि · अन्तराष्ट्रिय

यमनको इरान समर्थित हुथी विद्रोहीले साउदी अरबमा निरन्तर आक्रमण गर्दै आएको छ । विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण हुँदै आएको छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो