मनोरञ्जनमधेशको गायन क्षेत्रमा ब्राण्ड बन्दै 'सन्नु कुमार'
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश–मिथिला क्षेत्रको गायन क्षेत्रमा एक बेग्लै पहिचान बनाउन सफल भएका गायक सन्नु कुमार (सन्नु कुमार खँग) को लोकप्रियता उत्तिकै बढदै गएको छ । सन्नु कुमारद्धारा गाइएको जुनसुकै गीत बजारमा तहल्का मच्चाउने गरेको छ । फास्ट ट्रयाकको गीतदेखि लिएर भावुकता रसको गीत पनि लोकप्रियता पाएक
६ वर्ष अगाडि · मनोरञ्जन











