प्रमुख समाचारमधेसमा सुरक्षाकर्मीलाई "हाईअलर्ट" मा बस्न मधेस सरकारको निर्देशन
न्यूज ब्यूरो | जनकपुरधाम, १९ असार । विगत केही दिनदेखि भईरहेको अबिरल बर्षाका कारण तराई मधेसको अवस्थालाई मध्यनजर गर्दै मधेस सरकारले तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । केही दिन यता भै रहेको निरन्तरको वर्षाका कारण प्रदेश नं. २ मा देखिएको बाढीलाई मध्यनजर गर्दै प्रदेश सरकारले आठवटै जिल्लाका प्रमुख ज
८ वर्ष अगाडि · प्रमुख समाचार











