प्रमुख समाचारआध्यात्मिक ज्ञानले आत्मवल बढछ : प्रदेश प्रमुख कायश्थ
न्यूज ब्यूरो | जनकपुरधाम, २२ असार । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आध्यात्मिक ज्ञानले सबैमा प्रेरणा मिल्ने बताउनुभएको छ । जनकपुरको जानकी मन्दिरको प्राङ्गणमा आयोजित सँगीतमय रामकथाको उद्धघाटन गर्दै प्रदेश प्रमुख कायस्थले सो कुरा बताउनुभएको हो । उहाँले आध्यात्मिक ज्ञानले आत्मवल बढ्
८ वर्ष अगाडि · प्रमुख समाचार











