गाउँ / समाजविदेहमा महिलाहरुको क्षमता विकास तालिम
न्यूज ब्यूरो | जनकपुरधाम, १६ असार । धनुषाको नगरपालिकामा महिलाहरुको क्षमता विकास तालिम सम्पन्न भ्एको छ । विदेह नगरपालिका कार्यालयको सहयोगमा तथा समाज विकास मञ्च द्धारा विदेह नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा “महिलाहरुको क्षमता विकास तालिम” सम्पन्न भएको छ । ४ वटै वडाहरुमा विभिन्न समुदायका जम्मा ८० जना
८ वर्ष अगाडि · गाउँ / समाज










