क्राईम ब्यूरोकर्जन्हाबासीले तताए सडक, कर्मचारी कुट्ने मेयरमाथि कारवाहीको माग
न्यूज ब्यूरो | सिरहा, ६ साउन । सिरहाको कर्जन्हा नगरपालिकाका नागरिक समाजले मेयरको विरुद्धमा सडक तताएका छन् । कर्जन्हा नगरपालिकाका नगर प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारी उपर हातपात गरेको भन्दै स्थानीयवासिन्दाले आइतबार बिहान पूर्वपश्चिम राजमार्गस्थित कर्जन्हाको वडा ११ बस्तीपुरमा करिब १ घण्ट
८ वर्ष अगाडि · क्राईम ब्यूरो











