प्रमुख समाचारसिरहामा एकजना पुरुषको हत्या !
न्यूज ब्यूरो | सिरहा, २० भदौ । सिरहामा एकजना पुरुषको हत्या भएको छ । सिरहा नगरपालिका १९ सन्हैठामा एक दलित युवाको हत्या भएको हो । रक्षा बन्धनकै दिन आफ्ना वहिनीको घर गएका एक दलित युवाको बुधबार हत्या भएको छ । धारिलो हतियार प्रहार गरी सिरहा नगरपालिका वडा नम्बर २२ सागरपुर बस्ने ३२ वर्षीय राम उदगार सदायको
८ वर्ष अगाडि · प्रमुख समाचार











