प्रमुख समाचारकर वृद्धीको विरोधमा मिथिला नपाका सर्वसाधारण सडकमा
न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला नगरपालिकामा कर वृद्धिको विरोध गर्दै नगरका सर्वसाधारण जनताहरु सडकमा ओर्लेका छन् । कर वृद्धि लाई न्यून गर्न माग गर्दै नेपाली कांग्रेसका नगरस्तरिय नेताहरुले ७ दिने अल्टिमेटम समेत दिएका छन् । नगरपालिकामा बढाइएको कर घटाउन माग गर्दै ७ दिने अल्टिमेटम दिएका हुन् । नेपाली
८ वर्ष अगाडि · प्रमुख समाचार










