राजनीतिकविदेहले मनायो निजामति दिवस
न्यूज ब्यूरो, धनुषा । ‘नतिजामूखि प्रशासनः समृद्धि र सुसाशन’ भन्ने नाराका साथ विदेह नगरपालिले निजामति दिवस मनाएका छन् । नगरपालिकाका उप प्रमुख निलम देवी मण्डलले राष्ट्रसेवक कर्मचारीले इमानदारीपुर्वक काम गरी जनतालाई सेवा दिनु पर्नेमा जोड दिनु भयो । राम्रो काम गर्ने कर्मचारीलाई अर्को वर्ष देखि सम्मान गर
८ वर्ष अगाडि · राजनीतिक











