ब्यूरो-रिपोर्टरमहोत्तरीमा एक बन्दीको कारागारमै मृत्यु
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको कारागारकामा एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० वर्षीया रामनरेश शर्मा रहेको कार
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











