सवारी चालकहरुको आज तेस्रो दिन पनि आन्दोलन जारी, जनजीवन प्रभावित
देशभर भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन दुर्घटनामा ज्यान गए चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था मान्य नहुने उनीहरुको भनाई छ ।

२०७५ असोज ४ बिहीबार, दिउँसो १:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । देशभरका सवारी चालकहरुले आज तेस्रो दिन पनि सवारी नचलाउँदा महोत्तरी लगायत देशभरका जनजीवन प्रभावित भएका छन् । सवारी चालकहरुका लागि देशमा नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरेका भन्दै सवारी चालकहरुले गत मंगलबार देखि नै सवारी साधन चलाउन बन्द गरेका छन् ।
देशभर भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन दुर्घटनामा ज्यान गए चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था मान्य नहुने उनीहरुको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…