न्यूज हाईलाईटऔरही नपामा सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण सम्पन्न
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा सार्वजनिक सुनवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकमा कर वृद्धि र भ्रष्टाचार भएको भन्दै फैलिएको भ्रमलाई चिर्न तथा तमाम नगरबासीलाई बुझाउन सोनामाईको प्रांगनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । जनतामा सृजना हुन गएको भ्रमका कारण नग
८ वर्ष अगाडि · न्यूज हाईलाईट











