मधेशका पूर्व सभामुख रामचन्द्र मण्डललाई मातृशोक
धनुषा निर्वाचन क्षेत्र नं. १ बाट एमालेका उम्मेदवार समेत रहेका मण्डलकी आमाको ६८ बर्षको उमेरमा निधन भएको हो । सो जानकारी सभामुख मण्डलले समाजिक सँजाल फेसबुक मार्फत दिएका छन् । शिलतदेवीको अन्तिम दाह सँस्कार भोली विहिबार बिहान १० बजे मिथिलाबिहारी नपा ३ मिथिलेश्वरमा गरिने जनाइएको छ ।

२०८२ माघ १४ बुधबार, दिउँसो १:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्व सभामुख रामचन्द्र मण्डललाई मातृशोक परेको छ । उनकी आमा शितलदेवी मण्डलको आज निधन भएको हो ।
धनुषा निर्वाचन क्षेत्र नं. १ बाट एमालेका उम्मेदवार समेत रहेका मण्डलकी आमाको ६८ बर्षको उमेरमा निधन भएको हो । सो जानकारी सभामुख मण्डलले समाजिक सँजाल फेसबुक मार्फत दिएका छन् ।
शिलतदेवीको अन्तिम दाह सँस्कार भोली विहिबार बिहान १० बजे मिथिलाबिहारी नपा ३ मिथिलेश्वरमा गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…