कमलाको बीचमै फसेका ९ जनाको उद्धार गर्न हेलिकप्टर आउँदै !
न्यूज ब्यूरो, सिरहा । धनुषा र सिरहाको सिमामा रहेको कमला नदीमा ९ जना फसेका छन् । सिरहाको सिरहा नगरपालिका–६ स्थित बसपिट्टा घाटमा निर्माणाधिन धनुषा र सिरहा जोड्ने कमल पूलका ९ प्राविधिक तथा कामदार बीचमै फसेका छन् । पूलको काम गर्न गएका बेला अचानक बाढी आएपछि उनीहरु हिजो नै त्यही फसेको बताइएको छ । हिजो दिन
७ वर्ष अगाडि · प्रमुख समाचार











