प्रमुख समाचारसिरहाका यी बाढीपीडितहरु ४८ घण्टापछि खान पाएर भावुक भए !
न्यूज ब्यूरो, सिरहा । बाढीका कारण दुई दिन अर्थात ४८ घण्टादेखि भोकभोकै बसेका बाढीपीडितहरु भात खान पाएपछि भावुक बने । सिरहाको कर्जन्हा नगरपालिकाको बाढी पिडितहरु दुई दिनपछि आईतबार खाना (भात) खाएका छन् । बाढी पिडितहरुलाई कमला देवी समुदाय वन उपभोक्ता समुह कर्जन्हा नपा २ र ३ ले खाना खुवाएएको हो । समूहका अ
७ वर्ष अगाडि · प्रमुख समाचार











