क्राईम ब्यूरोरौतहटमा एक युवतीलाई प्रहरी असईले नै बलात्कार गरेको आरोप लागेपछि...
न्यूज ब्यूरो, रौतहट । बलात्कारको आरोपमा रौतहटमा एक प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई जवर्जस्ती करणीको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो । पीडितका आफन्तले प्रहरीमा लिखित जाहेरी दि
७ वर्ष अगाडि · क्राईम ब्यूरो











