गाउँ / समाजबाढीका २ मृतक परिवारलाई मिर्चैयाका मेयरद्धारा किरिया खर्च सहयोग, राहत वितरणको तयारी
न्यूज ब्यूरो, सिरहा । अविरल वर्षापछिको विनाशकारी बाढीमा परी ज्यान गुमाएका दुई मृतक परिवारलाई सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले किरिया खर्च बापत आर्थिक सहयोग गरेका छन् । निरन्तर रुपमा परेको पानी र त्यसपछि आएको बाढीमा परी ज्यान गुमाएकी मर्चैया–४ कुथनमाकी दुई बालिकाको परिवारलाई मेयर यादवले
७ वर्ष अगाडि · गाउँ / समाज











