प्रमुख समाचारलालबकैया नदीमा एकैसाथ डुबिन दुई बालिका, मृतकको सँख्या १७ पुग्यो !
रौतहट । रौतहटको लालबकैया नदीमा दुुई बालिकाको डुुबेर मृत्युु भएको छ । रौतहटमा यस संगै डुुबेर मर्नेको संख्या १७ पुुगेको छ भने एकजना अझै बेपता बेपता रहेको छ ।दे वाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका रामानन्द साहको छोरी बर्ष ८ की निरुता कुमारी र सोही ठाँउका रामनरेश साहका ९ बर्षीया छोरी पिंकी कुमारीको ल
७ वर्ष अगाडि · प्रमुख समाचार











