प्रमुख समाचारभारतीय विदेशमन्त्री एस जयशंकर र प्रम ओलीबीच भेटवार्ता
न्यूज ब्यूरो, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजमात्रै नेपाल ओर्लेका विदेशमन्त्री जयशंकर बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । संयुक्त आयोगको बैठकमा
७ वर्ष अगाडि · प्रमुख समाचार











