प्रमुख समाचारसहिद रामवृक्ष यादवको सम्मानमा 'रामवृक्ष राजमार्ग' चाँडै : प्रचण्ड
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालिन सहिद रामवृक्ष यादवको सम्मानमा धनुषामा राजमार्ग निर्माण गरिने बताएका छन् । धनुषाको बरमझियामा आज (सोमबार) निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सहादत प्राप्त गरेका सहिद राम
७ वर्ष अगाडि · प्रमुख समाचार










