गाउँ / समाजसिरहाका बाढी पीडितलाई बुद्ध एयर, एनसीईसी, राजभण्डारी परिवार र सूर्या नेपालको कपडा
न्यूज ब्यूरो, सिरहा । सिरहाको विभिन्न गाउँपालिका तथा नगरपालिकाका बाढी पीडितलाई कपडा वितरण गरिएको छ । बुद्ध एयर र एनसीईसी गु्रप (नेपाल कन्सट्रक्सन एण्ड इन्जिनियरिङ्ग कोपरेशन) ले राजभण्डारी परिवार र सूर्या नेपालको सहयोगमा उनीहरुलाई कपडा बाँडिएको हो । भगवानपुर गाउँपालिका वडा नम्बर १ नयाँ कल्याणपुर, पुर
७ वर्ष अगाडि · गाउँ / समाज











