क्राईम ब्यूरोधनुषामा बोल्न नसक्ने एक बालिका उपर सामुहिक बलात्कार, दुई जना पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । बोल्न नसकिने एक बालिका उपर सामुहिक बलात्कार भएको घटना बाहिरिएको छ । विहिबार राती करिब १० बजेको समयमा धनुषाको धनुषाधाम नगरपालिकाकी एक बालिकालाई गाउँबाट उठाएर लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको
७ वर्ष अगाडि · क्राईम ब्यूरो











