मनोरञ्जनमधेशले 'सुष्मा' को ऋण 'रविराज' लाई तिर्दै, पाए सबभन्दा बढी भोट !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोक स्टार ’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साह गाउनमा जति तेज छन्, दर्शकका मनमा बस्न पनि उत्तिकै तेज देखिएका छन् । नेपाल लोकस्टारमा धमाल मचाइरहेका प्रदेश २ सर्लाहीका रविरराज ‘टप ११’ प्रवेशमा सबैभन्द
७ वर्ष अगाडि · मनोरञ्जन











