गाउँ / समाजअब जनकपुरमा 'फ्रि' मा कपडा लिनुहोस्
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवीहरुको गढ मानिएको प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा निःशुल्क (फ्रि) कपडा भण्डार खोलिएको छ । नेपाली काँग्रेस निकट नेपाल तरूण दलको ६६ औं स्थापना दिवसको अवसरमा विहिबार जनकपुरमा कपडा बैंकको स्थापना गरिएको हो । गरिब, असहायहरुको लागि जाडोमा हुने समस्या र पीडालाई
७ वर्ष अगाडि · गाउँ / समाज











