क्राईम ब्यूरोरौतहटमा झण्डै डेढ लाख मूल्य बराबरको पटाका नष्ट
न्यूज ब्यूरो, रौतहट । रौतहटमा ठूलो परिमाणमा पटाकाजन्य पदार्थ बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरीले बुधबार सो पटाका नष्ट पारेको हो । रौतहटमा नेपाल भारतको दशगजा क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक अजय थापाको टोलीले उक्त समान बरामद गरि नस्ट गरिएको हो । जिल्लाको राजदेवी
७ वर्ष अगाडि · क्राईम ब्यूरो











