स्वास्थ्य ब्यूरोधनुषाको कमला नगरपालिकामा यसपाली २ वटा बर्थिङग सेन्टर निर्माण हुने
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा यस आर्थिक वर्षमा कम्तीमा पनि दुई वटा बर्थिङग सेन्टर निर्माण गरिने योजना अघि सारिएको छ । आर्थिक वर्ष २०७६/७७ को लागि स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने हेतु यसै आर्थिक वर्षमा दुई वटा बर्थिङग सेन्टर निर्माण गरिने नगरपालिकाका स्वास्थ्य सँयोजक वीर
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











