
विजया दशमीदेखि बेपत्ता जनकपुरका ७ वर्षीय बालक साकेत झा धानखेतमा मृत भेटिए
बालकको शव फेला परेपछि घटनाले नयाँ मोड लिएको छ । बालकको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
२५ दिन अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०८१४ समाचार

बालकको शव फेला परेपछि घटनाले नयाँ मोड लिएको छ । बालकको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
२५ दिन अगाडि · प्रमुख समाचार

ओली सरकारको पालामा अघि बढेको भए पनि त्यसलाई सञ्चालनमा ल्याउने र उद्घाटन गर्ने तयारी भने बालेन्द्र शाह नेतृत्वको सरकारको पालामा भइरहेको छ ।
२६ दिन अगाडि · आर्थिक ब्यूरो

निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ५ बमोजिमको निर्देशन उल्लंघन भएको ठहरसहित दफा ६ को उपदफा (२) अनुसार एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
२६ दिन अगाडि · समाचार

यद्यपि, कुनै व्यक्तिमाथि प्राथमिकी (एफआईआर) दर्ता हुँदैमा वा अनुसन्धान जारी हुँदैमा मात्रै सरकारी जागिरका लागि अयोग्य मानिने छैन ।
२६ दिन अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरघटनापछि प्रहरी तथा दमकल टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा समेत क्षति पुगेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
२ महिना अगाडि · ब्यूरो-रिपोर्टर
देश कालआज बिहान करिब ३ः०० बजेको समयमा दुवै पक्षबीच भएको ७ बुँदे सहमति सुनसरीमा मृतक मेहता परिवारसँग भएको सहमति जस्तै रहेको छ । जसमा मृतकलाई शहिद घोषणा गर्ने, मृतक परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने, घटनाको निष्पक्ष छानबिन गर्ने तथा दोषी उपर आवश्यक कारवाही गर्ने, मृतकका परिवारमध्ये एक जनालाई रोजगारी उपलब्ध गराउने, घटनाको छानबिन समिति बनाउने, गाउँपालिका क्षेत्रमा स्मृति पार्क बनाउने तथा मृतकका भाई बहिनीलाई निःशुल्क शिक्षासहित बुवाआमालाई अस्पतालमा निःशुल्क उपचारको व्यवस्थामा सहमति भएको हो ।
३ महिना अगाडि · देश काल
गाउँ / समाजपुतलालाई छोरीकै स्वरूप दिई अर्थी तयार पारिएको थियो । त्यसपछि ढोल–बाजासहित गाउँमा सांकेतिक शवयात्रा निकालिएको र गाउँबाहिर लगेर पुतलाको दाहसंस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शवयात्रामा स्थानीय बासिन्दा तथा आफन्तसमेत सहभागी भएको बताइएको छ ।
२ महिना अगाडि · गाउँ / समाज

नगरपालिकाको १० वटै वडालाई समेटिएको ४४ करोडको लागतमा क्षीरेश्वर रिँगरोड अन्तिम चरणमा रहेको हो ।
२७ दिन अगाडि · आर्थिक ब्यूरो
देश कालतोकिएको समयभित्र संरचना तथा सामग्री नहटाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत निर्देशनालयले दिएको छ । निर्देशनालयले उक्त सूचना २०८३ भदौ २३ गते प्रकाशित गरेको हो ।
२ महिना अगाडि · देश काल
शिक्षा ब्यूरोत्यस्तै, वैज्ञानिकको दीर्घकालीन अनुसन्धान प्रभाव मापन गर्ने ‘करियर-लङ’ श्रेणीमा नेपालका आठ जना समावेश भएका छन् । यस श्रेणीमा नेपाल एग्रोफरेस्ट्री फाउन्डेसनका गोपालबहादुर थापा अग्रस्थानमा रहेको उल्लेख छ ।
१ महिना अगाडि · शिक्षा ब्यूरो

यद्यपि, वडाध्यक्ष अनवरमाथि लगाइएको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन ।
२८ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारएउटा पुलको ठेक्का तोडेर अर्को ठेक्का लगाउने प्रक्रिया सुरु गर्नु मात्रै समाधान होइन । वर्षौँसम्म निर्माण रोकिँदा जनताले बेहोरेको आर्थिक, सामाजिक र मानवीय क्षतिको जिम्मेवारीसमेत सम्बन्धित निकायले लिनुपर्ने आवाज उठिरहेको छ ।
२ महिना अगाडि · प्रमुख समाचार