प्रमुख समाचारजनकपुरः ५ लाख रुपैयाँ दाईजो नदिएपछि कवितालाई श्रीमानसहित ससुरापक्षले कुटेर मारे
कविताको अन्तिम संसकारमा ससुराली पक्क्षबाट कोही सदस्य उपस्थिति नजनाएपछि माइती पक्षलाई झन शँका भएको बताइएको छ । यसको बारेमा प्रहरीमा उजुरी परेको तथा अनुसन्धान जारी रहेको बताईएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











