गाउँ / समाजजनकपुरः होटलको आडमा हुने यौन विकृति बन्द गरिने
नगर क्षेत्रमा यौन विकृति बढेको भन्दै त्यसलाई निर्मुल पार्न स्थानीयले बुधबार नगरप्रमुख, इलाका प्रहरी कार्यालय र वडा कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । यौन विकृतिले गाउँ समाजमा नराम्रो असर परेकाले तत्कालै बन्द गराउन स्थानीयले माग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
२ वर्ष अगाडि · गाउँ / समाज










