शसश्त्र प्रहरीले गरे कपडा बरामद
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको सम्सी सिमानाका बाट लाखौको कपडा बरामद गरिएको छ। सम्सी शसस्त्र प्रहरीको गस्ती टोलीले सम्सी गाउपालिका वाडा नं ४ को पिलर नं १६ को नजिक लुकाइ छिपाइ राखेको अबस्थामा कपडा बरामद गरिएको छ। बरामद गरिएको कपडाको बजार मुल्य लगभग १ लाख ६५ हजार रहेको छ। भन्सार छली भारत बा
२०७६ मंसिर १२ बिहीबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको सम्सी सिमानाका बाट लाखौको कपडा बरामद गरिएको छ।
सम्सी शसस्त्र प्रहरीको गस्ती टोलीले सम्सी गाउपालिका वाडा नं ४ को पिलर नं १६ को नजिक लुकाइ छिपाइ राखेको अबस्थामा कपडा बरामद गरिएको छ। बरामद गरिएको कपडाको बजार मुल्य लगभग १ लाख ६५ हजार रहेको छ।
भन्सार छली भारत बाट नेपाल तर्फ ल्याउदै गरेको कपडा सिमानाकामा लहरीको बोटमा लुकाइ छिपाइ राखेको थियो। बरामद गरिएको कपडालाई भन्सार कार्यालय जलेसर पठाइएको कुरा शसस्त्र प्रहरी निरिक्षक नमराज पुडासैनीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
धर्मेन्द्र कुमार यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…