समाचारधनुषा : एसपी शेखर खनालको सरुवा, बस्नेतको इन्ट्री
न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रबार बसेको बैठकले २४ प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गर्ने निर्णय गरेको हो । बैठकले धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालको पनि सरुवा गरेको छ । उनको सरुवासँगै नयाँ प्रहरी उपर
६ वर्ष अगाडि · समाचार











