ब्यूरो-रिपोर्टरजनकपुरको मोनाष्टिक स्कुललाई 'अन्तर्राष्ट्रिय स्कुल अवार्ड'
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को शहरी नीजि विद्यालयहरुमा उत्कृष्ट विद्यालयको रुपमा स्थापित जनकपुरको मोनाष्टिक आवासीय माध्यमिक विद्यालय अन्तराष्ट्रिय अवार्ड हाँसिल गर्न सफल भएको छ । गत सोमबार युएईको दुबई स्थित रहेको अमिटि विश्वविद्यालयमा सम्पन्न अन्तराष्ट्रिय अवार्ड समारोहमा नेपालबाट प्रदेश
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











