राजनीतिकमधेशसँग अब ‘ब्रेकअप’ हुँदैन : प्रचण्ड
न्यूज ब्यूरो, सिरहा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’ ले अब मधेशसँग आफ्नो ब्रेकअप (सम्बन्ध बिच्छेद) नहुने बताएका छन् । सिरहाको सखुवानन्कारकट्टीमा आजबाट सुरु भएको झण्डा महोत्सवको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले आफू जहिले पनि
६ वर्ष अगाडि · राजनीतिक










